भगता
Romanized: bhagataa, bhagat, bhagata
थारूजातिमा प्रसिद्ध झारफुक गर्ने व्यक्ति; थारूको धामीझाँक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
थारूजातिमा प्रसिद्ध झारफुक गर्ने व्यक्ति; थारूको धामीझाँक्री।