भङाउनु

Romanized: bhangaaunu, bhangaunu, bhanaaunu, bhanaunu

वनजङ्गल फाँडेर बस्ती बस्ने ठाउँ बनाउनु; बाँझो ठाउँ खनजोत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत भङ्ग आउ+नु]

1
वनजङ्गल फाँडेर बस्ती बस्ने ठाउँ बनाउनु; बाँझो ठाउँ खनजोत गर्नु।

सम्बन्धित शब्दहरू