भङ्गीगत
Romanized: bhanggigata, bhanggigat, bhanggeegata, bhangigat
भङ्गीसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भङ्गीसम्बन्धी।
२.
भन्ने ढाँचा वा भङ्गिमाको।
३.
लय वा भाखाको।