भटमास

Romanized: bhatamaasa, bhatamaas, bhatamas, bhatamaasha

सिमीका ढबका झुसिला पात हुने, सेता फूल फुल्ने झुसिला कोसामा चार-पाँच दाना लाग्ने अन्नको बोट; सोही बोटमा फलेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भट्ट+माष]

1
सिमीका ढबका झुसिला पात हुने, सेता फूल फुल्ने झुसिला कोसामा चार-पाँच दाना लाग्ने अन्नको बोट; सोही बोटमा फलेको पौष्टिक तथा द्विदलीय अन्नका गेडा वा दाना।

सम्बन्धित शब्दहरू