भटमासे

Romanized: bhatamaase, bhatamaashe, bhatamashe, bhatamase

भाले र पोथी छुट्टिनुभन्दा पहिलेका कुखुराका चल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भाले र पोथी छुट्टिनुभन्दा पहिलेका कुखुराका चल्ला।
२.
(विशेषण) भटमास खाएर जीवनवृत्ति गर्ने; दुःखजिलो गर्ने निर्धन।
३.
असभ्य; बेसोमती ।
४.
भटमासबाट बनेको; भटमाससम्बन्धी।

सम्बन्धित शब्दहरू