भतवासी

Romanized: bhatavaasi, bhatawaasi, bhatawasi, bhatavaasee

असारे फूलका जस्ता पात हुने, सेता अथवा हरिया फूल फुल्ने, ससाना फल फल्ने, आयुर्वेदीय औषधीमा प्रयुक्त हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
असारे फूलका जस्ता पात हुने, सेता अथवा हरिया फूल फुल्ने, ससाना फल फल्ने, आयुर्वेदीय औषधीमा प्रयुक्त हुने एक लहरो।

सम्बन्धित शब्दहरू