भत्खौरु

Romanized: bhatkhauru

बिहेमा जन्तीलाई खाना कति पकाउनु पर्छ भनेर खबर गर्न अग्रिम दलमा जाने जन्तीभित्रका कुनै सदस्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहेमा जन्तीलाई खाना कति पकाउनु पर्छ भनेर खबर गर्न अग्रिम दलमा जाने जन्तीभित्रका कुनै सदस्य।

सम्बन्धित शब्दहरू