भत्खरु Romanized: bhatkharu ना. हे. भत्करु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश 1 ना. हे. भत्करु। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम 1 बिहेमा जन्तीलाई खाना कति पकाउनुपर्छ भनेर खबर गर्न अग्रिम दलमा जाने जन्तीभित्रका कुनै सदस्य; भत्खौरु। सम्बन्धित शब्दहरू भत्करु भत्केरु भत्खौरु भत्खबरु भत्याड भत्यार भत्ता भत्कनु