भत्खबरु

Romanized: bhatkhabaru

बिहेमा जन्तीलाई खाना कति पकाउनुपर्छ भनेर खबर गर्न अग्रिम दलमा जाने जन्तीभित्रका कुनै सदस्य; भत्खौरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहेमा जन्तीलाई खाना कति पकाउनुपर्छ भनेर खबर गर्न अग्रिम दलमा जाने जन्तीभित्रका कुनै सदस्य; भत्खौरु।

सम्बन्धित शब्दहरू