भत्करु
Romanized: bhatkaru
बिहेमा जन्तीको खबर लिएर दुलहीका घरमा जाने दुलहातर्फको मानिस; वरयात्रीको अग्रदूत; भत्खरु; भत्खौरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भद्रकार वा वार्ताकार]
1
बिहेमा जन्तीको खबर लिएर दुलहीका घरमा जाने दुलहातर्फको मानिस; वरयात्रीको अग्रदूत; भत्खरु; भत्खौरे।