भदैया
Romanized: bhadaiyaa, bhadaiy, bhadaiya
भदौ महिनामा पाक्ने बाली; भदौरे बाली (धान र अरू अन्न)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भदो+ऐया]
१.
भदौ महिनामा पाक्ने बाली; भदौरे बाली (धान र अरू अन्न)।
२.
भदौमा पाक्ने धानको एक जात; धैया।