भनन
Romanized: bhanan, bhanana
झिँगा, मौरी आदि भन्कँदा, रिस उठ्दाको किसिमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमु. (द्वि.) भन]
१.
झिँगा, मौरी आदि भन्कँदा, रिस उठ्दाको किसिमल।
२.
भनक्क; भन्न।
३.
रिँगाउँदा वा रिँगटा लाग्दाको किसिमले।