भने

Romanized: bhane

सङ्केतार्थक वाक्य बनाउने सापेक्ष संयोजक; यदि। (उदा.- माग्छौ भने दिन्छु। पानी पर्यो भने अन्न उब्जन्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

संयोजक [भन्+ए]

1
सङ्केतार्थक वाक्य बनाउने सापेक्ष संयोजक; यदि। (उदा.- माग्छौ भने दिन्छु। पानी पर्यो भने अन्न उब्जन्छ)।

उदाहरण वाक्य

  • माग्छौ भने दिन्छु। पानी पर्यो भने अन्न उब्जन्छ

सम्बन्धित शब्दहरू