भमिल्ला काठ
Romanized: bhamillaa kaatha, bhamilla kaatha, bhamillaa kaath, bhamillaa katha
ठुलो रुख हुने कच्चा काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ठुलो रुख हुने कच्चा काठ।
२.
निर्दयी; रुखो व्यवहार भएको (व्यक्ति)।