भयाउलो

Romanized: bhayaaulo, bhayaulo

कुनै फाइदा नहुने व्यवहार; बिनसित्तिको काम; झन्झट; झम्मार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भ्याउ+लो]

1
कुनै फाइदा नहुने व्यवहार; बिनसित्तिको काम; झन्झट; झम्मार।

सम्बन्धित शब्दहरू