भरतनाट्य
Romanized: bharatanaatya, bharatanaaty, bharatanaty, bharatanatya
प्राचीनतम नाट्यशास्त्र र अलङ्कारशास्त्रको सूत्र, नृत्य, गीत, वाद्यको परिचय दिने विधि वा शैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राचीनतम नाट्यशास्त्र र अलङ्कारशास्त्रको सूत्र, नृत्य, गीत, वाद्यको परिचय दिने विधि वा शैली।