भरत

Romanized: bharat, bharata

महाभारतमा वर्णित शकुन्तलाका गर्भबाट जन्मिएका, राजा दुष्यन्तका छोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
महाभारतमा वर्णित शकुन्तलाका गर्भबाट जन्मिएका, राजा दुष्यन्तका छोरा।
२.
रामायणमा वर्णित कैकेयीका गर्भबाट पैदा भएका, राजा दशरथका छोरा; रामचन्द्रका सौतेनी भाइ।
३.
पूर्वीय नाट्यशास्त्रका प्रवर्तक एक आचार्य।

सम्बन्धित शब्दहरू