भराउनी
Romanized: bharaauni, bharaaunee, bharaunee, bharaunii
काम गरेबापतको ज्याला; भरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भर्+आउ+नी]
१.
काम गरेबापतको ज्याला; भरण।
२.
भर्ने वा तिर्ने काम; क्षतिपूर्ति।