भराउनु
Romanized: bharaaunu, bharaunu
भर्न लाउनु, पुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
भर्न लाउनु, पुराउनु।
२.
क्षतिपूर्ति गराउनु, तिराउनु।
३.
बुट्टा, रफ्फु आदि भर्ने काम गराउनु।
४.
नपुग पूरा गर्न लाउनु।