भर्जित
Romanized: bharjit, bharjita
पोलिएको; भुटिएको; खँगारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पोलिएको; भुटिएको; खँगारिएको।