भर्तृहरि

Romanized: bhartrihari, bhartrhari

पछि प्रसिद्ध कवि र योगी भएका उज्जैनका एक राजा; नीतिशतक, वैराग्यशतक, शृङ्गारशतक आदि संस्कृत ग्रन्थका रचयिता;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पछि प्रसिद्ध कवि र योगी भएका उज्जैनका एक राजा; नीतिशतक, वैराग्यशतक, शृङ्गारशतक आदि संस्कृत ग्रन्थका रचयिता; भरथरी।

सम्बन्धित शब्दहरू