भविता
Romanized: bhavitaa, bhawitaa, bhavit, bhawita
भविष्यमा हुने; पछि हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भविष्यमा हुने; पछि हुने।
२.
(नाम)
साहित्यमा अस्तित्ववादी सिद्धान्तअनुसार हुनुको अस्तित्वबोध गराउने शब्द; जीवनलाई भविता र शून्यता दुई प्रक्रियामा हेर्ने साहित्यिक चिन्तनसूत्रमध्येको अस्तित्वबोध।