भविष्य पुराण
Romanized: bhavishya puraana, bhavishya puraan, bhavishya purana, bhawishya puraana
व्यासद्वारा रचित अठार पुराणमध्ये भविष्यका घटना वा कुरालाई सङ्केत गरी लेखिएको एक पुराण; अठार महापुराणमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्यासद्वारा रचित अठार पुराणमध्ये भविष्यका घटना वा कुरालाई सङ्केत गरी लेखिएको एक पुराण; अठार महापुराणमध्ये एक।