भस्मासुर

Romanized: bhasmaasura, bhasmaasur, bhasmasur, bhashmaasura

पुराणमा वर्णित, शिवजीको तपस्या गरेर कसैको शिरमा हात राख्दा त्यो व्यक्ति जलेर भस्म हुने वरदान पाएको, पछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पुराणमा वर्णित, शिवजीको तपस्या गरेर कसैको शिरमा हात राख्दा त्यो व्यक्ति जलेर भस्म हुने वरदान पाएको, पछि आफ्नै शिरमा हात राखिन जाँदा जलेर मरेको दानव।

सम्बन्धित शब्दहरू