वृत्रासुर

Romanized: vritraasura, vritraasur, vritrasura, writraasura

इन्द्रलाई मार्न भनी जन्माइएको तर मन्त्रोच्चरण गर्दा स्वराघातको गडबडीले विपरीतार्थ हुन गई इन्द्रद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
इन्द्रलाई मार्न भनी जन्माइएको तर मन्त्रोच्चरण गर्दा स्वराघातको गडबडीले विपरीतार्थ हुन गई इन्द्रद्वारा मारिएको पुराणप्रसिद्ध एक असुर।

सम्बन्धित शब्दहरू