भाँचीकुँची

Romanized: bhaamchikumchi, bhamchikumchi, bhaamchikunchi, bhaanchikumchi

भाँच्नेकुच्च्याउने काम; भाँचकुँच । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भाँच्नेकुच्च्याउने काम; भाँचकुँच ।
२.
(क्रियाविशेषण) भाँचकुँच पारेर ।

सम्बन्धित शब्दहरू