भाँड

Romanized: bhaamda, bhaamd, bhaanda, bhamd

गाएर वा नाचेर जीविका चलाउने परम्परा भएको एक जात। स्त्री. मँडिनी; भँडेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भण्ड]

१.
गाएर वा नाचेर जीविका चलाउने परम्परा भएको एक जात। स्त्री. मँडिनी; भँडेनी।
२.
भाँड्ने चाल।
३.
(विशेषण) अनावश्यक रूपमा वा जानीजानी झैझमेला गर्ने; कचिङ्गल मच्चाउने; जथाभाबी बोल्ने।

सम्बन्धित शब्दहरू