भाँडिनु

Romanized: bhaamdinu, bhaandinu, bhandinu, bhamdinu

आफै बिग्रनु वा बरालिनु; भ्रष्ट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [भाँड्+इ+नु]

१.
आफै बिग्रनु वा बरालिनु; भ्रष्ट हुनु।
२.
भइरहेको कामकुरो आदि बिथोलिनु; बिभिन्डिनु।

सम्बन्धित शब्दहरू