फाँडिनु
Romanized: phaamdinu, phaandinu, faamdinu, phandinu
जङ्गल फाँड्ने काम गरिनु, हाँगाबिँगा छिमलिनु वा काटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
जङ्गल फाँड्ने काम गरिनु, हाँगाबिँगा छिमलिनु वा काटिनु।
२.
फाँडोजस्तो पारिनु; हुँडलिनु; हाँडलहुँडल गरिनु।