भाकभुक

Romanized: bhaakabhuka, bhaakabhuk, bhakabhuk, bhakabhuka

जथाभाबी पिट्ने चालसँग; पाकपुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भुक]

१.
जथाभाबी पिट्ने चालसँग; पाकपुक।
२.
हारहुर गरेर कुनै काम चाँडै सिद्ध गर्ने गरी।

सम्बन्धित शब्दहरू