भाकमुक

Romanized: bhaakamuka, bhaakamuk, bhakamuk, bhakamuka

हारहुर गरेर कुनै काम चाँडै सिद्ध गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल (द्वि.) भुक्+अ]

१.
हारहुर गरेर कुनै काम चाँडै सिद्ध गर्ने गरी।
२.
जथाभाबी पिट्ने चालसँग; पाकपुक।

सम्बन्धित शब्दहरू