भावुक
Romanized: bhaavuka, bhaavuk, bhaawuka, bhavuk
मनमा कोमल भाव सहजसित सञ्चार हुने; सुकुमार हृदय भएको; कोमलचित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनमा कोमल भाव सहजसित सञ्चार हुने; सुकुमार हृदय भएको; कोमलचित्त।
२.
सहृदय, रसज्ञ।
३.
राम्रो वा असल कुराको सोचविचार गर्ने; असल भावना लिने।