भाका
Romanized: bhaakaa, bhaaka, bhakaa, bhaak
कुनै काम पूरा गर्न तोकिएको अवधि वा बोलकबोलको समय; म्याद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भाखा८ संस्कृत भाषा]
१.
कुनै काम पूरा गर्न तोकिएको अवधि वा बोलकबोलको समय; म्याद ।
२.
प्रतिज्ञा; बाचा।
३.
पढाइ वा गवाइको लय; स्वर।