भागार्ह

Romanized: bhaagaarha, bhaagaarh, bhaagarha, bhagaarha

भाग लाउन योग्य; भाज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भाग लाउन योग्य; भाज्य।
२.
भाग पाउन योग्य; हिस्सेदार; अंसियार।

सम्बन्धित शब्दहरू