भागा
Romanized: bhaagaa, bhaaga, bhagaa, bhaag
भाजकले भाज्यलाई भाग गर्ने काम; भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भाग्+आ]
१.
भाजकले भाज्यलाई भाग गर्ने काम; भाग।
२.
भाज्य अङ्क।