भाग्यविधाता

Romanized: bhaagyavidhaataa, bhaagyavidhaata, bhaagyavidhataa, bhagyavidhaataa

कसैको भाग्यनिर्माण गर्ने वा बनाइदिने; भाग्यनिर्माता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कसैको भाग्यनिर्माण गर्ने वा बनाइदिने; भाग्यनिर्माता।
२.
(नाम) सुखदुःखको कारणभूत मानिने शक्तिरूप ईश्वर।

सम्बन्धित शब्दहरू