भाग्यविपर्यय
Romanized: bhaagyaviparyaya, bhaagyaviparyay, bhaagyawiparyaya, bhagyaviparyay
परिस्थिति र कार्यकारणले भाग्यमा परिवर्तन आउने काम; राम्रो अवस्थाबाट आउने नराम्रो अवस्था वा नराम्रो अवस्थाबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परिस्थिति र कार्यकारणले भाग्यमा परिवर्तन आउने काम; राम्रो अवस्थाबाट आउने नराम्रो अवस्था वा नराम्रो अवस्थाबाट आउने राम्रो अवस्था।