भाजो
Romanized: bhaajo, bhajo
कुनै काम-कुराका बिचमा पर्न आउने बाधा; विघ्न; भाँजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भाँजी]
१.
कुनै काम-कुराका बिचमा पर्न आउने बाधा; विघ्न; भाँजी।
२.
अल्झो; झमेला।