भादगाउँले टोपी
Romanized: bhaadagaaumle topi, bhaadagaumle topi, bhadagaaumle topi, bhaadagaaunle topi
राष्ट्रिय पहिरनको शिरोभूषण मानिएको, खिपेर सिइएको तथा गरैगरा परेको, कालो र बलियो नेपाली टोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
राष्ट्रिय पहिरनको शिरोभूषण मानिएको, खिपेर सिइएको तथा गरैगरा परेको, कालो र बलियो नेपाली टोपी।