भार घुमाउनु
Romanized: bhaara ghumaaunu, bhaara ghumaunu, bhara ghumaaunu, bhara ghumaunu
गोठधूपमा पूजा सुरु गर्नुअघि पैयुँको डन्डामा एकातिर चामलको पोको र अर्कातिर दुँधेरामा दुध र ताजा नौनी हालेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
गोठधूपमा पूजा सुरु गर्नुअघि पैयुँको डन्डामा एकातिर चामलको पोको र अर्कातिर दुँधेरामा दुध र ताजा नौनी हालेर बोकी धुपौरामा धूप हाल्दै घुमाउने पुजारीको पछिपछि लागेर तीन फन्का गाईगोठको वरिपरि घुमाउनु।