भावआमन्त्रण

Romanized: bhaavaaamantrana, bhaavaaamantran, bhaavaamantrana, bhavaaamantrana

भावको आवाहन गर्ने वा भाव प्रस्फुटन गराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भावको आवाहन गर्ने वा भाव प्रस्फुटन गराउने काम।
२.
हाउभाउले बोलाउने काम।

सम्बन्धित शब्दहरू