भावतत्त्व
Romanized: bhaavatattva, bhaavatattv, bhaavatattwa, bhaawatattva
बौद्धिक पक्षभन्दा हार्दिक पक्ष प्रबल रहने तत्त्व; हार्दिक तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बौद्धिक पक्षभन्दा हार्दिक पक्ष प्रबल रहने तत्त्व; हार्दिक तत्त्व।
२.
कवितासृजनाका कल्पना, बुद्धि, कला र भाव चार तत्त्वमध्ये एक।