भावदोषी
Romanized: bhaavadoshi, bhavadoshi, bhaawadoshi, bhaavadosi
भाव वा भावनामा दोष वा कमी भएको; विचार शिथिल भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भाव वा भावनामा दोष वा कमी भएको; विचार शिथिल भएको।