दोषी

Romanized: doshi, doshee, dosee, dosii

दोष गर्ने वा दोष भएको; खराब गुण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दोष गर्ने वा दोष भएको; खराब गुण भएको।
२.
दाग लागेको; दागी; खोटो।
३.
दुष्ट स्वभाव भएको (व्यक्ति)।
४.
अदालतबाट दोष प्रमाणित भएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू