भावसाक्षात्कार
Romanized: bhaavasaakshaatkaara, bhaavasaakshaatkaar, bhaavasaakshaatkara, bhaavasaakshatkaara
परमात्मासँगको साक्षात्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परमात्मासँगको साक्षात्कार।
२.
व्यवहार र कार्यमा असम्भव भए पनि भावद्वारा भेट्ने काम; भावनाको मिलन।