भिजाउनु

Romanized: bhijaaunu, bhijaunu

अन्न आदि पानीमा राखेर फुलाउनु; ढड्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
अन्न आदि पानीमा राखेर फुलाउनु; ढड्याउनु।
२.
पानी आदि तरल पदार्थले तर पार्नु; निथुक्क तुल्याउनु।

सम्बन्धित शब्दहरू