भित्री मधेस
Romanized: bhitri madhes, bhitree madhesa, bhitri madhesha, bhitree madhes
महाभारत पर्वतमालाका फेदीदेखि तल र चुरे पहाडका फेदीदेखि माथि पर्ने समथर भूभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
महाभारत पर्वतमालाका फेदीदेखि तल र चुरे पहाडका फेदीदेखि माथि पर्ने समथर भूभाग।