भित्री सन्चो
Romanized: bhitri sancho, bhitree sancho, bhitri shancho, bhitrii sancho
अन्तस्करणले सोचेजस्तो; मनले चिताएजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अन्तस्करणले सोचेजस्तो; मनले चिताएजस्तो।
२.
(नाम)
सन्चो वा फाइदा हुने काम-कुरो ।
३.
(क्रियाविशेषण)
अरूलाई थाहा नदिईकन; गुपचुप ढङ्गले।