भिन्नु

Romanized: bhinnu

सगोलबाट छुट्टिएर बेग्लै बस्ने काम; अंश लागेर वा मानो छुट्टिएर चुलोचौको, आम्दानीखर्च आआफ्नो हुने व्यवहार वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत भिन्न]

१.
सगोलबाट छुट्टिएर बेग्लै बस्ने काम; अंश लागेर वा मानो छुट्टिएर चुलोचौको, आम्दानीखर्च आआफ्नो हुने व्यवहार वा स्थिति।
२.
त्यसरी बसेको; बेग्लै; अलग; छुट्टा; भिन्न।

सम्बन्धित शब्दहरू