भिर्नु
Romanized: bhirnu
कुनै काम अनिच्छापूर्वक स्विकार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै काम अनिच्छापूर्वक स्विकार्नु।
२.
खुकुरी, तरबार, बन्दुक, खकन, घडी आदि सामान शरीरमा धारण गर्नु; सजाउनु; अल्झाउनु; सिउरिनु।
३.
झोला आदि काँधमा झुन्ड्याउनु।
४.
मन परेको लुगा, पोसाक आदि पहिरनु।